३३ दलको बैठक बस्दै
२१ साउन, काठमाडौं ।सरकार र उच्चस्तरीय राजनीतिक समितिले पठाएको पत्र र वार्ताका सम्बन्धमा छलफल गर्न नेकपा–माओवादी नेतृत्वमा रहेको ३३ दलीय गठबन्धनको बैठक बस्ने भएको छ ।
आज बैठक बसेर वार्ताको सम्बन्धमा ठोस धारणा बनाउने नेकपा–माओवादीका एक नेताले बताए । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले भने वार्ताका लागि पत्र प्राप्त भएकाले गठबन्धनमा छलफल गरेर धारणा तय गरिने बताए ।
३३ दलीय बैठक अघि नेकपा–माओवादीका शीर्ष नेताहरुबीच पनि छलफल हुने भएको छ ।

No comments: