रोनाल्डोले पछारे मेसीलाई, बनाए किर्तिमान
स्पेनिस मिडियाहरूका अनुसार उनले गरेको यो सम्झौता फुटबल इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो रकमको सम्झौता भएको बताएका छन् । रोनाल्डोले गरेको उक्त सम्झौतापछी मेसिलाई समेत पछी पारेका छन् । रोनाल्डोले एक सिजनमा मेसीले भन्दा ९ लाख पाउण्ड बढी कमाउने भएका छन् ।
केही समयअघि क्लबको व्यवस्थापनसँग असन्तुष्टी पोख्दै आएका उनले अन्तत रियल म्याड्रिडमा नै बस्ने निर्णय गरेका छन् । व्यवस्थापनसँगको असन्तुष्टी उनले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई भेटपछी समाधान भएको बताइएको छ ।

No comments: