Breaking News

मन्त्री तह लगाउँदै मुख्यसचिव

२२ साउन, काठमाडौं ।कर्मचारी नेतृत्वको सरकार भएकाले राजनीतिक नेतृत्वजस्तो भ्रष्ट नहुने कतिपयको अनुमान थियो । तर अबस्था ठिक उल्टो छ ।

तीसौं बर्ष जागिर खाएर प्रशस्त कमाएका पुर्वसचिवहरु अहिले मन्त्री भएपछिकमाउने धन्दामा अझ अगाडी छन् । मन्त्रीहरुको ध्यान चुनावमा भन्दा कमाउ धन्दामा बढी भएपछि मुख्यसचिव लिलामणी पौडेल पनि हैरान छन् ।

 हुन त मन्त्रीहरु म्ुख्यसचिवभन्दा माथिल्लो तहका हुन् । तर कतिपय मन्त्रीहरुलाई भने मुख्यसचिवले सातो लिने गरेका छन् । किनकी कतिपय मन्त्रीहरु उनको मातहतमा काम गरेका व्यक्तिहरु भएको दृष्टि साप्ताहिकले खबर छापेको छ ।

How about this Article

No comments:

Leave a Reply