एमाले बैठक बस्दै
२२ साउन, काठमाडौं ।नेकपा एमाले स्थायी समितिको बैठक आज बस्ने भएको छ । विहान बस्ने बैठकमा चयन गरिने पदाधिकारीका बिषयमा छलफल हुने भएको छ ।
एमालेमा १ उपाध्यक्ष सहित स्थायी कमिटी, पोलिट्व्युरो र केन्द्रीय कमिटीमा केही स्थान रिक्त रहेका छन् ।
एमालेले आगामी चुनावी रणनीति बनाउने बिषयमा पनि कुराकानी गर्ने जनाएको छ ।

No comments: