कोइरालाले आज सोनीयालाई भेट्ने
२२ साउन, काठमाडौं ।भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आज पनि भेटवार्तालाई तिव्रता दिने भएका छन् ।उनले आज कांग्रेस आईकी अध्यक्ष सोनीया गान्धी, भारतीय विदेशमन्त्री सलमान खुर्सिद लगायतसँग भेटवार्ता गर्ने भएका छन्
।उनले सोनीयालाई बेलुका साढेपाँचबजे भेट गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै कोइरालाले मुलयामसिँह यादव, राजनाथ सिँहसँग पनि आजै भेट गर्ने भएका छन् ।कोइरालाले हिजो भारतीय प्रधानमन्त्री मनमोहन सिँहसँग भेट गरेका थिए ।

No comments: