Breaking News

एक तिब्वतीयनले बौद्धमा जलाए आफैलाई

२२ साउन, काठमाडौं । काठमाडौंको बौद्धमा एक तिब्वतियनद्धारा आत्मदाह गरेका छन् । आज बिहान आत्मदाहको प्रयास गरेका नाम नखुलेका ती व्यक्तिलाई उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको बौद्ध प्रहरीले जानकारी दिएको थियो ।

ती तिब्बतियनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ज्यान गएको छ । केहि महिना अघि पनि त्यहाँ एक तिब्बतियन नागरीकले आत्मदाह गरेका थिए ।

How about this Article

No comments:

Leave a Reply