Breaking News

नेप्से लाग्यो ओरालो बाटो

nepal stock exchange२१ साउन, काठमाडौ । अघिल्लो सातासम्म नियमित उकालो लागेको शेयर बजार फेरि ओरालो लाग्न थालेको छ । साताको दोस्रो दिनपनि शेयर बजार ओरालो लागेको हो ।

नेपाल स्टक एक्सजेन्ज नेप्से ५ दशमलव ६८ अंकले घटेर ५ सय ४० दशलब ८७ बिन्दुमा झरेको छ । वाणिज्य बैक, विकास बैक, इन्सुरेन्स लगायत सबै सूचकाङक नकारात्मक बिन्दुमा पुगेका कारण समग्र नेप्से ओरालो लागेको हो ।
राजनीतिक स्थिरताका कारण गतसाता शेयर बजारमा सुधारका संकेत देखिएका थिए ।

How about this Article

No comments:

Leave a Reply