Breaking News

नायकले गरे बाइनाकुलर लगाएर गर्लफ्रेण्डको चियो : तस्विर सहित


Leonardo DiCaprio  binoculars 1भनिन्छ नयाँ चिजमा मानिसको धेरै माया मोह हुन्छ। नयाँ मोवाइल किन्दा दुइचार दिन त दाग लाग्ला भनेर चिन्ता हुन्छ, नयाँ बाइक किन्दा कहिं कोरिएला की भनेर रात दिन त्यस्कै सुर्ता हुन्छ।
अझ तपाईको गर्लफ्रेण्ड वा श्रीमती नयाँ हुन भने कुरै नगर्नुस, दुइ चार महिना त तपाई उनिबाट दुइ मिटर दुर रहन चाहनु हुन्न् । उनले के गर्छिन,के खान्छिन्, कहाँ बस्छिन्, कोसंग कुरा गर्छीन, केही अफ्ट्यारो पो पर्यो की भनेर पर्न सम्म चिन्ता पर्छ।
तपाईको गर्लफ्रेण्डले कसैले फल्रर्ट गर्ला की भन्ने टेन्सन छुट्टै ।


यस्ता टेन्सनबाट तपाई हामि मात्रै होइन्, हलिउडका ठुला नायक पनि अछुतो हुँदैनन्। यसको पछिल्लो उदाहरण बनेका छन् नायक लियोनार्दो डिक्याप्रिओ।
टाइटानिकबाट संसारभरि परिचित बनेका लियोनार्दोले स्पेनको आईबिजा बिचमा आफ्नी नयाँ गर्लफ्रेन्डलाई एक छिन् छोड्न सकेनन्। लि नयाँ गर्लफ्रेन्ड टोनी गार्न थोरै टाढा हुँदा पनि उनले बाइनाकुलरबाट चियो गर्ने गरेका थिए।

३८ वर्षिय लियनार्दो र मोडल टोनी गार्न नजिक आएको धेरै भएको छैन् तर लियो उनलाई एक छिन छोड्न तयार देखिएनन्।
टोनी एकसाथीसंग पौडी खेल्न गएका बेला लियो बिचमा बसेर उनलाई बाइनाकुलरबाट नियाल्ने त कहिले मोवाइल हेर्दे छटपटाइरहेका थिए।
तर लामो समय भने उनिहरु एक अर्काबाट टाढा रहन सकेनन् । केहि समयपछी समुन्द्रको शयर गर्दै डुंगा उनिहरुले एक अर्कलाई चुम्वन गरेका थिए।
तस्विरमा हेरौ लियोनार्दोको चियोचर्चो..

How about this Article

No comments:

Leave a Reply