नाङ्गिएपछी नायीका मलिकको चलचित्र प्रदर्शनमा रोक-फोटोसहित
उनले अभिनय गरेको उक्त चलचित्रमा उनले दिएका दृश्यहरू निकै हट तथा सेक्सी भएको भन्दै हिन्दु संगठन श्रीराम सेनाले उक्त चलचित्रको विरोध गर्दै विभीन्न शहरमा रोक लगाएको छ । चलचित्रको सुरूवातका दिनमा निकै राम्रो प्रतिक्रिया आएको चलचित्रको प्रदर्शनमा रोक लगाइएपछी चलचित्र युनिटलाई निकै घाटा समेत लागेको छ ।
निकै हट सिनहरू दिएर चलचित्रलाई हट तथा सेक्सी बनाएकै कारण मात्र नभइ नायीका पाकिस्तानी मुलकी भएकाले पनि श्रीराम सेनाले यस्तो गरेको आरोप चलचित्रका निर्देशन त्रिशुलले लगाएका छन् । निर्देशक त्रिशुलले आफुहरूले पाकिस्तानसँग राम्रो सम्बन्ध बनाउन चाहेको बताएका छन् ।
यसरी बिना मलिकको चलचित्रमा रहेको अभिनयलाई लिएर चलचित्रमा रोक लगाउनु निकै दुखद भएको उनको भनाई छ भने यता नायीका मलिक पनि यस कार्यप्रति निकै दुःखी छिन् ।
चलचित्रमा बिनाले धेरैनै हट सिनहरू दिएको बताइएको छ । श्रीराम सेनाले चलचित्रमा रहेका यीनै हट सिनका कारण चलचित्रमा रोक लगाइएको बताउँदै आएको छ ।

No comments: