Breaking News

अमेरिकाद्धारा पाकिस्तान भ्रमण नगर्न चेतावनी

America Flag२५ साउन, एजेन्सी । अमेरिकाले आफ्ना नागरिकलाई पाकिस्तान भ्रमण नगर्ने चेतानवी जारी गरेको छ ।

यससंगै पाकिस्तानक पुर्वी शहर लाहोरबाट आफ्नो कन्सुलेट अफिस पनि हटाएको छ । अमेरिकाले व्यापक धम्कीपछि लाहोरबाट कन्सुलेट अफिस हटाएको हो ।

चेतावनीमा अमेरिकी सरकारले थुप्रै गैर पाकिस्तानी र पाकिस्तानी आतंकवादी समुहबाट आफ्ना नागरिकलाई पाकिस्तानमा ठुलो खतरा भएको बताएको छ ।
अमेरिकाले केही दिन अघि मात्रै यमन लगायत १७ ठाउँमा आफ्ना दुतावास बन्द गरेको थियो ।

How about this Article

No comments:

Leave a Reply