अंगप्रदर्शन कै कारण रिहान्ना पुन: चर्चामा (फोटो फिचर)
एजेन्सी । बारम्बार अनेक गतिबिधिका कारण चर्चामा आउने चर्चित अंग्रेजी गायीका रिहाना अहिले अंग प्रर्दशनकै कारण पुन: चर्चामा छिन् । २५ वर्षिय गायिका रिहान्नाले आफ्नो जन्मथलो क्यारेबियन बार्बाडोसमा आयोजित ‘क्रप ओभर फेस्टिभल’मा तहल्का पिटेको अनलाइन एजेन्सीहरुले जनाएका छन् ।
आफु चर्चित हुनको लागि यस्ता अवसर कहिले पनि नछोड्ने रिहान्नाले केही दिन अघी एक महोत्वमा पारदर्शी कपडा र आफ्नो डिजाइनर बिकिनीमा देखा परेर सबैलाई चकित पारिन् ।


८ दिन चल्ने महोत्सवमा रिहानाले सडकमा नाचेर समेत माहोल तताएको तस्बिरहरु सार्बजनिक भएका छन् ।




No comments: