Breaking News

सुशील कोइराला स्वदेश फिर्ता हुँदै

२५ साउन, काठमाडौं ।
भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति सुशील कोइराला स्वदेश फिर्ता हुँदैछन् । अपरान्ह उनी १ बजे दिल्लीबाट नेपालका लागि प्रस्थान गर्नेछन् ।

भारत भ्रमणमा रहँदा उनले कांग्रेस आईकी अध्यक्ष सोनीया गान्धी, प्रधानमन्त्री मनमोहन सिँह, विदेशमन्त्री सलमान खुर्सिद, उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव, विहारका मुख्यमन्त्री नितिश कुमार लगायतसँग भेटवार्ता गरेका थिए ।

यसअघि केहीमहिनाभित्रै तीनजना पुर्वप्रधानमन्त्रीले भारत भ्रणम गरिसकेका थिए । भारतीय सरकारले उनीहरुको भन्दा कोइरालाको भ्रमणलाई महत्व दिएको थियो ।

How about this Article

No comments:

Leave a Reply