Breaking News

राप्रपा केन्द्रीय समितिको बैठक आजदेखि

२५ साउन, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको आजदेखि केन्द्रीय समितिको बैठक बस्ने भएको छ । हिजो बसेको कार्यसम्पादन समितिको बैठकले आजदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा लैजाने विभिन्न नौ प्रस्तावलाई अन्तिम रुप दिएको छ ।

कार्यसम्पादन समिति बैठकले संविधानसभा–संसद्को निर्वाचन तयारी मुल समि,ि निर्वाचन कार्यव्यबस्था तथा परिचालन समिति, घोषणापत्र तयारी समिति, साधनस्रोत परिचालन समिति, प्रचारप्रसार समिति, समन्वय तथा अनुगमन समिति, संसदीय समिति, अनुशासन समिति र प्रशिक्षण समिति गठनसम्बन्धी प्रस्तावलाई अन्तिम रुप दिएको छ ।

How about this Article

No comments:

Leave a Reply