Breaking News

क्याट्रिनालाई भन्दा सन्नीलाई बडी रोजे


sunny leone hotबलिउड नायीका बनेकी पर्नस्टार सन्नी लियोनीले बलिउडी नं १ मानिएकी नायिका क्याट्रिना कैफलाइ पछारेकी छिन्। सन्नीले क्याट्रिनालाइ अनलाइन लोकप्रियतामा पछि पारेकी हुन्।

गुगल, युट्युब र टाइम्स अफ इण्डियाको संयुक्त खोजीमा सन्नी क्याट्रिना भन्दा निकै माथी छिन्।
गत जुन महिनाको तथ्याङक अनुसार सन्नी लियोनीलाइ ३ करोड ५० मानिसले खोजेका थिए भने क्याट्रिनालाई १ करोड ८५ लाखले खोजी गरेका थिए।

सवै भन्दा धेरै खोजी गरिएएका १० को सुचीमा सात जना महिला सेलेब्रेटी छन् भने ३ जना पुरुष सेलेब्रेटी छ्न्। 
यस्तो छ सर्वाधिक खोजी गरिएका १० नाम र खोजी संख्या
१.सन्नी लियोनी -३ करोड ५० लाख
२.क्याट्रिना कैफ- १ करोड ८५ लाख
३.करिना कपुर-१ करोड १५ लाख
४.सलमान खान- १ करोड १४ लाख
५.एश्वर्या राय- ९२ लाख
६.अक्षय कुमार- ६७ लाख
७. दिपिका पादुकोने-६६ लाख
८.रणविर कपुर-६५ लाख
९.अमिर खान-५७ लाख
१०. अनुष्का शर्मा

How about this Article

No comments:

Leave a Reply