यस्तो छ बलिउड सुपरस्टार शाहरुख खानको घर:फोटो फिचर
शाहरुख भारतको दिल्लीमा निकै सामन्य परिवारमा परिवारमा जन्मिएका थिए। जब उनि १५ वर्षका थिए, उनका पिताको क्यान्सर रोगका कारण मृत्यु भऐको थियो। पिताको मृत्यु पछी उनि हतास भएका थिए। तर नियतीको बज्रपात उनले फेरी सहनु पर्यो, उनि २५ वर्षको हुँदा उनी आमा पनि मृत्यु भयो । तर उनले हिम्मत हारेनन् र आज बलिउडमा बादशाह बनेका छन् ।
उन चलचित्र जगतमा बादशाह छन् नै उनको घर पनि बादशाहको भन्दा कम छैन् । उनले घरको नाम पनि मन्नत राखेका छन्। बलिउडमा शाहरुखको 'मन्नत' जन्नत भन्दा कम नभएको चर्चा छ।
उनले हालै अगस्त ९ मा सार्वजनिक हुन लागेको चलचित्र चेन्नइ एक्सप्रेसको प्रमियर राखेका थिए, जसमा उनका नजिका साथीहरु सहभागी भएका थिए। सहभागीहरुले उनका घरलाई क्यामेरामा उतारेका थिए ।
मुम्बइको बान्द्रामा रहेको शाहरुख खानको घरका केही छलक तस्विरमा हेरौ..

No comments: