लमजुङमा निर्वाचन उम्मेदवार को दौडधुप
जनक श्रेष्ठ, लमजुङ २५
संविधानसभाको निर्वाचन नजिकिदै संविधानसभाको निर्वाचनका बारेमा अन्यौल रहेका बेला लमजुङका प्रमुख राजनीतिक दलमा भने संविधानसभा निर्वाचनमा उम्मेदवार को भन्ने बिषयले चर्चा पाउन थालेको छ ।
प्रमुख राजनीतिक दलका नेताहरुको एक्कासी क्रियाशिलता बढेकेा भने उनीहरु आ- आफ्नो शक्ति केन्द्रमा टिकटका लागि समेत दौडधुप गर्दै आएको पार्टर्ीीनकट स्रोतले दाबी रहेको छ । अहिलेसम्म लमजुङमा राप्रपा नेपालले मात्र उम्मेदवारको नाम र्सार्वजनिक गरेपनि अन्य दलहरु समेत आन्तरिक गृहकार्यमा लाग्नुको साथै कस्लाई उम्मेदवार बनाउदा जित आफ्नो पक्षमा पार्न सकिन्छ भनेर छलफलमा ब्यस्त रहेका छन् ।
लमजुङमा २०६४ को संविधानसभाको निर्वाचनमा नेकपा एमाले र एकीकृत माओवादीले प्रत्यक्ष तर्फ१/१ सिटमा बिजय हासिल गरेका थिए । लमजुङका प्रमुख दलहरुले आधिकारिक रुपमा उम्मेदवार छनोट नगरे पनि केही नेताहरुको नाम अग्रपक्तिमा रहेको छ । एकीकृत नेकपा माओवादीको तर्फाट क्षेत्र नम्बर १ जिल्लार् इन्चार्ज देवेन्द्र पराजुली, लाल बहादुर गुरुङ, राजु थापा, क्षेत्र नम्बर २ मा मधु अधिकारी, देवेन्द्र पौडेल लगायतको चर्चा रहेको छ । त्यसैगरी नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ मा शंकरकान्त जोशी, रामबहादुर गुरुङ, तुलसी नारायण श्रेष्ठ, बिष्णु धिताल, गर्जबहादुर गुरुङर्,र् इन्दिरा तिवारी, क्षेत्र नम्बर २ मा दिलबहादुर र्घर्ती, कृष्ण कोइराला, चन्द्रबहादुर कुंवर, गम प्रसाद गुरुङ मध्ये एक जना उम्मेदवार बन्ने पक्कापक्कि नै रहेको नेपाली काँग्रेस निकट स्रोतको दाबी रहेको छ ।
नेकपा एमालेको तर्फाट क्षेत्र नम्बर १ टुका हमाल, मायानाथ अधिकारी, धनञ्जय दवाडी, जमिन्द्रमान घले, र क्षेत्र नम्बर २ बाट पृथ्वीसुब्बा गुरुङ, डाक्टर भिष्म अधिकारी, गुमानसिं अर्याल, कृष्ण प्रसाद अधिकारी लगायतको बढी चर्चा रहेको छ । नेकपा माओवादी निर्वाचन भण्डाफोर अभियान संचालनगरी निर्वाचन बहिश्कार को पक्षमा रहेको छ भने राप्रपा नेपालले भने यसअघि नै प्रत्यक्ष तथा समानुपातिक तर्फा उम्मेदवार छनोट गरिसकेको छ ।
राप्रपा नेपाल लमजुङले प्रत्यक्षतर्फक्षेत्र नम्वर १ मा जिल्ला अध्यक्ष समेत रहनुभएका चिति गाउँ विकास समितिका शंकर बिष्ट र केन्द्रीय जनजाति बिभागका सदस्य घनपोखराका शैलेन्द्रजङ गुरुङलाई उमेद्वारको रुपमा सिफारिस गरेको छ । यस्तै क्षेत्र नम्वर २ मा प्रत्यक्षतर्फजिल्ला कार्य समितिका उपाध्यक्ष समेत रहनुभएकी दुराडाँडा निवासी पदमराज खनिया र सचिव गाउँशहर निवासी रामबहादुर थापालाई सिफारिस गरेको छ ।
यस्तै, समानुपातिक तर्फक्षेत्र नम्वर १ मा जिल्ला समितिका उपाध्यक्ष धमिलिकुवा निवासी इन्द्रबहादुर मल्ल, र राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठनकी कन्द्रीय कोषाध्यक्ष श्रीमञ्ज्याङ निवासी मदिना खातुन साथै क्षेत्र नम्वर २ मा पार्टर्ीी केन्द्रीय प्रवक्ता दुराडाँडाका गोविन्दराज खनिया र केन्द्रीय सल्लाहाकार एवं पर्ूव प्रहरी अतिरिक्त महानिक्षिक गाउँशहर निवासी रोहित थापालाई समानुपातिक तर्फो उमेद्वारमा सिफारिस गरेको छ ।

No comments: