Breaking News

दिपक मनाङे पक्राउ

deepak manange१ भदौ,काठमाडौ। चर्चित डन दिपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले असली नाम राजिब गुरुङ भएका मनाङेलाइ शुक्रवार राती काठमाडौबाट पक्राउ गरेको हो।

उनलाइ शुद्धिकरणको मुद्धामा पक्राउ गरिएको हो। सम्पत्ति शुद्धिकरण बिभागले गुण्डागर्दिको माध्यमबाट आर्जन गरेको १४ करोड रुपैयाँ रहेको भन्दै बिशेष अदालतमा जेठको पहिलो साता मुद्दा दायर गरेको थियो ।

अब उनलाई आइतवार अदालत प्रस्तुत गरिने बताइएको छ।
बिशेष अदालतमा मनाङे सहि गणेश लामा, पर्शुराम भनिने कृष्ण बस्नेत, चक्रे मिलन भनिने मिलन गुरुङ, र अभिशेक गिरी बिरुद्ध मुद्धा दायर छ ।मुद्धा दायर भएका मध्य अभिशेष गिरि मात्र अदालतमा हाजिर भएका छेन् ।

How about this Article

No comments:

Leave a Reply