Breaking News

प्रियंकाले चुम्बन गरेपछि बलिउडमा तरंग

priyannka kisses hrithik roshan
चेन्नई एक्स्प्रेसले हल पिटिरहँदा इन्टरनेटमा हृतिक रोशन र प्रियंका चोपराको आगामी चलचित्र 'क्रिस ३' को चर्चाले हंगामा मच्चाईरहेको छ । नायक हृतिक र प्रियंकाको रोमान्सले अहिले बलिउड बजार तातेको छ ।


सुपरम्यान शैलीमा ह्रतिकले प्रियंकालाई गरेको किसले अहिले बलिउड निकै तातेको छ । ह्रतिकले झुण्डिएर प्रियंकालाई गरेको लिपलक किसलाई चलचित्रमा राखिन्छ या राखिदँदैन त्यो पक्का नभएपनि यसले धेरैको ध्यान तानेको छ ।

चलचित्रमा उक्त किसको दृश्य स्पाइडरम्यानबाट प्रभावित भएर नै गरिएको बताइएको छ । स्पाइडरम्यानकै शैलीमा झुण्डिएर माथीबाट प्रियंकालाई किस गरेको दृश्य चलचित्रमा समावेश भए त्यसले चलचित्रलाई निकै माथी पुर्याउने अनुमान समेत गरिएको छ ।

केही दिनअघी प्रोमो सार्वजनिक भएपछी सुरू भएको क्रिस-३ को चर्चाले किसको दृश्यले झन् धेरै चर्चा बबटुलेको छ।

How about this Article

No comments:

Leave a Reply