पाकिस्तानमा महिला नेतृको हत्या
२ भदौ,काठमाडौ। पाकिस्तानको संकटग्रस्ट उत्तर पश्चिम क्षेत्रमा एक महिला नेतृको हत्या गरिएको छ।
हत्या गरिनेमा अवामी नेशनल पार्टीकी नेतृ नजमा हानिफ हुन्। उनको शनिवार राती घरमै गोली हानी हत्या गरिएको हो।
उनि प्रखर तालिबानी विरोधी नेतृ थिइन। उनले खाइवर पखतुन्ख्वा प्रान्तमा तालीबानी विरुद्ध सैन्य कारवाहीको समेत वकालत गर्ने गरेकी थिइन् । प्रहरीले उनको हत्याको जिम्मेवारी अहिलेसम्म कसैले नलिएको बताएको छ।

No comments: