'तीज बिषेश' कार्यक्रममा मुम्बई आऊने हमाल
बिकाश लामीछाने मुम्बई :
भाद्र २ ; जनचेतना सरोकार मन्चले भारतका बिभीन्न सहरहरुमा आयोजना गर्न लागेको 'तीज बिषेश' कार्यक्रममा नेपाली प्रबासी दर्शकलाई मनोरन्जन दिनको लागी नेपाली चलचित्रका महानायक राजेश हमाल मुम्बई आऊने भएका छन ।
सेप्टेम्बर 7 तारिख बाट मुम्बई लगायत भारतका बिभीन्न स्थान हुन लागेको सो कार्यक्रममा राजेश सहीत नेपालका चर्चित नायक नायिका गायक गायिका हरु पनि मुम्बई आऊने कार्यक्रम रहेको आयोजक प्रेम बि क जानकारी दिनुभयो ।
यो बर्षको तीज प्रति नायक राजेश हमालको आक्रशण बडदै गएको छ गायिका सुनीता सुनीता दुलाल संग तीजको गीतमा छमछमी नाचेका हमाल यो बर्षको तीजमा भारत का नेपाली प्रबासी हरुसंग रमाईलो गर्न मुम्बई आउदै छन ।

No comments: