दाना नेपालकै पहिलो पूर्ण आनीबानी परिवर्तनयुक्त गाविस घोषणा
सन्दिप खत्री
म्याग्दी ३० साउन ।
म्याग्दीको दाना गाउँ विकास समिति नेपालकै पहिलो पूर्ण सरफाई तथा आनीवानी परिवर्तनयुक्त गाविस घोषणा भएको छ । गाविस स्थित सबै घरमा पक्कि शौचालय निर्माण र प्रयोग, शुद्ध खानेपानीको पहुँच, स्वास्थ्य सेवा र व्यक्तिगत सरसफाई सम्बन्धि आधार पुरा भएपछि दाना पूर्ण आनीबानी परिवर्तनयुक्त गाविस घोषणा गरिएका जिविस अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका सल्लाहकार चन्द्रभक्त बिष्टले जानकारी दिए । २०६७ साउन १ गते खुला दिसामुक्त क्षेत्र घोषित दानामा रहेका सबै चार सय ६० घर, सार्वजनीक स्थान र संघ संस्था तथा सामुदायीक भवन,पक्कि शौचालयको निर्माण पछि गाविसलाई नेपालको पहिलो पहिलो पूर्ण सरसफाई तथा आनीबानी परिवर्तनयुक्त गाविस घोषणा गरिएको हो । घोषणा कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रमुख अधिकारी चन्द्रबहादुर कार्किले परियोजनाले उपलब्ध गराएको १ लाख ३२ हजार रुपैयाँ गाविस सचिव तिलक विसीलाई पुरस्कार स्वरुप हस्तान्तरण गरेका थिए ।
गाउँ स्तरिय खानेपानी सरसफाई तथा स्वच्छतता समन्वय समिति दानाको आयोजना र जिविस अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको सहयोगमा वुधबार दानाको ज्ञान प्रकास उमाविमा आायेजित एक समारोहका विच पहिलो पूर्ण सरफाई तथा आनीवानी परिवर्तन गाविस घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पूर्ण सरफाई तथा आनीवानी परिवर्तन घोषणा अभियानले सर्वसाधरण नागरिकको जनजिवनमा सकारात्मक सहयोगन गर्नै भन्दै अभियानलाई अगाडि बढाउन आफुले जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै विशिष्ट अतिथी स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले म्याग्दी खुला दिशामुक्त जिल्ला भएपछि खोनपानी र सरसफाईका आधारभुत पूर्वाधारलाई जिल्लाका सवै नागरिकको पहुँचमा पु¥याउने लक्ष्यका साथ यो अभियान सञ्चालन गरिएको बताए । त्यस्तै कार्यक्रममा पश्चिम नेपाल ग्रमीण खानेपानी परियोजनाका प्रमुख प्राविधिक सल्लाहकार अमृतकुमार राईले पूर्ण सरफाई तथा आनीबानी घोषाणा कार्यक्रमलाई व्यवहारमा उतार्न आम जनाताको सहयोग रहेको बताए ।
कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका प्रचार विभाग प्रमखु सुवास विक, एमालेका उपाध्यक्ष देवेन्द्र केसी काग्रेसका सभापति रेशम वानीया, नेकपा माओवादीका प्रकास विक, एकिकृतका धुव्रलाल शर्मा, राप्रपाका एकेन्द्र रावल अभियानलाई सर्वसाधारण नागरिक सम्म पु¥याउन सक्दो सहयोग गर्ने प्रविबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा नागरिक समाज म्याग्दीका संयोजक सुदर्शन कुमार श्रेष्ठ, गैसस महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका कोषध्यक्ष ठाकुर आचार्य, गाविस सचिवको तर्फबाट अर्थुङ्गे गाविसका सचिव कृष्णबहादुर कार्की, ज्ञान प्रकास उमाविकाका प्रअ राम प्रसाद पौडेलले नेपालमै पहिलो पूर्ण सरसफाई तथा आनीवानी परिवर्तन युक्त गाविस दाना बन्नु जिल्लाकै गर्व कुरा भएको भन्दै यो अभियानलाई जिल्लाका सवै गाविसमा पू¥याउन पहल गर्नु पर्ने बताए ।
गाविसका सबै बासिन्दाको हात धुने, घरायसी पानी शुद्धिकरण बिधी, चर्पीको प्रयोग, घरयासी सरसफाई, वातावरणीय, संस्थागत सरसफाई, फोहोर विर्सजन, व्यक्तिगत सरसफाई लगायतका मापदण्ड पुरा पूर्ण सरसफाई तथा आनीबानी परिवर्तनयुक्त गाविस घोषणा गरिएको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका सल्लाहकार चन्द्रभक्त बिष्टले जानकारी दिए ।
दानाका सबै घरमा पक्कि शौचालय र घरघरमा शुद्ध खानेपानीको सुबिधा, फोहोर थुपार्ने खाडल, भाडा सफा गरेर राख्ने चाङ निर्माण हुनुका साथै व्यक्तिगत रुपमा नियमित नङ काट्ने, नुहाउने, कपडा धुने, कपाल कोर्न, दाँत माझ्ने जस्ता मापदण्ड पनि पुरा भैसकेको छ ।
जिविस अन्तरगतको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र गाविस कार्यालयले पक्की शौचालय बनाउन एक सय ४० घरधुरीलाई प्रतिघर एक वटा प्यान र एक बोरा सिमेन्ट सहयोग गरेका थिए ।
कार्यक्रम गासविको तिलक विसीको अध्यता स्थानीय सवमाजिसेवि बेल पूर्जाको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन जिविस म्याग्दीका फिल्ड संयोजक राजेद्र आचार्यले गरेका थिए । कार्यक्रममा स्थानीय वासीन्दाले विभीन्न नृत्य तथा झाकि समेत प्रस्तुत गरेका थिए ।

No comments: