Breaking News

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको आयोजनामा खुल्ला तिज गित प्रतियोगिता


राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान म्याग्दीको आयोजनामा हरितालिका तीजको अवसरमा खुला तीज गित प्रतियोगीता आयोजना हुने भएको छ । आगामी भदौ २२ र २३ गते सदरमुकाम वेनी स्थित खुला मञ्चमा हुने कार्यक्रमको सफल गराउनका लागी प्रतिष्ठानको मंगलवार बसेको वैठकले प्रतियोगीतालाई सभ्य र भव्य तरिकाले सम्मन्न गराउनका लागी मुल समिति र विभिन्न उपसमितिहरु गठन गरेको जनाएको छ  । ेराष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान म्याग्दी शाखालाई सक्रिय बनाउने र अग्रजलाई सम्मान गर्ने र नवप्रतिभालाई प्रतिभालाई प्रोत्साह गर्ने उश्यले उक्त कार्यक्रमको आयोजना गरिएको साँस्कृतिक कार्यक्रम संयोज अमर खत्रीले जानकारी दिए । म्याग्दी जिल्लाका विभिन्न गाविस, मावि तथा उच्च माविका कलाकारहरुलाई प्रतियोगितामा समाबेस बनाउनृ आयोजक जनाएको छ ।
कार्यक्रम राष्ट्रिय कलाकारहरुको पनि उपस्थित रहने प्रतिष्ठानका अध्यक्ष कुलदिप जुग्जालीले जनाए । काप्रतिष्ठानले जिल्लामा गर्न लागेको यो कार्यक्रम भने पहिलो हो ।    

How about this Article

No comments:

Leave a Reply